fbpx

कार्यालय सहयोगीका भरमा पाँचथरको सीमा प्रशासन

पाँचथर । उत्तर पूर्वी क्षेत्र च्याङथापुमा रहेको सीमा प्रशासन कार्यालय वर्षौंदेखि कार्यालय सहयोगिको भरमा चलेको छ । नेपाल–सिक्किम सीमा नाका च्याङ्थापुमा रहेको उक्त कार्यालय वर्षौ देखि कार्यालय सहयोगीले मात्र हेर्दै आएका छन् । अधिकृत, नायब सुब्बा, कम्प्युटर अपरेटर, सहायक लेखापाल, खरिदार र कार्यालय सहयोगी गरी सातको दरबन्दी रहेको सो कार्यालयमा कार्यालय सहयोगी मात्रै कर्मचारी छन् । सो कार्यालयमा आएका ... थप पढ्नुहोस्