fbpx

नेपाल–चीन जोड्ने छोटो मार्गको ट्रयाक असार अन्तिम सम्ममा खुल्दै

४ आसर, काठमाडौँ । उच्च रणनीतिक महत्वको गल्छी–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डमध्ये मैलुङ–स्याफ्रुबेँसी १७ किलोमिटर सडकको ट्र्याक खोल्ने काम नेपाली सेनाले यही असारको अन्तिम सातासम्ममा पूरा गर्दैछ । काठमाडौँलाई चीनसँग सडक सञ्जालले जोड्ने सबैभन्दा छोटो मार्ग काठमाडौँ–रसुवागढी १२२ किलोमिटर सडक पूर्ण रुपमा छिट्टै सञ्चालनमा आउने भएको छ । ट्र्याक खुलेपछि नेपाल चीनसँग छोटो दूरीको सडक स... थप पढ्नुहोस्