कृषि नीतिको उपज : चालुबर्ष २५ अर्बको बेसार आयात हुने !

काठमाडौं । पशुपंक्षीदेखि तिनको वीर्यसम्म तथा धान,गहुँ,कोदो,फापर, आलु,प्याजसम्मका कृर्षिजन्य वस्तुमा परनिर्भर रहेको नेपालले अझैपनि आफुलाई कृर्षि प्रधान देश भनेर नाक फुलाउन छाडेको छैन् । व्यापारघाटा बर्षेनी बढीरहेको छ । हुदाँहुदाँ गाउँघरमा सहज रुपमा उत्पादन हुने बेसारपनि आयात गर्नुपर्ने बाध्यतामा नेपाल पुगेको छ । नेपालको कृषि क्षेत्रलाई तहसनसह गरी मुलुकलाई सदैव कृषिजन्य उत्पादनमा परनिर्भर बनाई रा... थप पढ्नुहोस्

आज कफी दिवस : उत्पादन बढ्यो, निर्यात घट्यो !

देशभर क्याफे हाउसको लोकप्रियता बढ्दै काठमाडौँ । मुलुकमा स्वदेशी कफीको उत्पादन बढेसँगै यसको प्रयोग पनि बढ्दै गएको देखिन्छ । कफीको उत्पादन बढिरहँदा आयात पनि बढ्नु तर निर्यात घट्नुले उत्पादित कफीको बजार नेपालभित्रै बढ्दै गएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । देशभर क्याफे हाउसहरूको विस्तारले नेपाली कफीको लोकप्रियता बढ्दै गएको पाइन्छ । पछिल्लो तथ्याङ्कअनुसार देशभर वार्षिक ५१३ मेट्रिक ट... थप पढ्नुहोस्

मोदीखोलाको उत्पादन पूर्ण क्षमतामा

पर्वत । लामो समयदेखि बिग्रिएका यन्त्र मर्मतपछि मोदी गाउँपालिकामा सञ्चालित मोदीखोला जलविद्युत् आयोजनाबाट क्षमतानुसारको विद्युत् उत्पादन शुरु भएको छ । कूल विद्युत् उत्पादन क्षमता १४।८ मेगावाट रहेको आयोजनाबाट अहिले दैनिक १४ दशमलव ८ मेगावाट नै विद्युत् उत्पादन भइरहेको केन्द्रले जनाएको छ । यसअघिका वर्षमा वर्षायाममा पनि बढीमा ११ मेगावाटसम्मको आसपासमा विद्युत् उत्पादन हुने गरेकामा यस वर्ष विद्युत्गृह... थप पढ्नुहोस्

नेपालमा ताइवानको उत्पादन प्रवद्र्धन गर्न व्यवसायी उत्साहित

काठमाडौँ । नेपालमा ताइवानको उत्पादनको बिक्री तथा प्रवद्र्धन गर्न त्यहाँका व्यवसायी उत्साहित भएका छन् । ताइवान एक्स्टर्नल ट्रेड डेभलपमेन्ट काउन्सिलको नेतृत्वमा आएका नौ सदस्यीय व्यापारिक प्रतिनिधिमण्डल र नेपाली व्यवसायीबीच भएको अन्तक्र्रियामा ताइवानी व्यवसायीले आफ्नो उत्पादन प्रवद्र्धन गर्ने इच्छा व्यक्त गरेका हुन् । ताइवानका प्रतिष्ठित उत्पादक तथा सप्लायर सम्मिलित सो प्रतिनिधिमण्डलले नेपाली व... थप पढ्नुहोस्

उत्पादन बढाउन माटो परीक्षण शिविर

१३ फागुन, काठमाडौं । माटोमा उत्पादन क्षमता कम हुँदै जाँदा अन्नबाली उत्पादनमा ह्रास आएपछि त्यहाँको एक नगरपालिकाले माटो परीक्षण शिविर सञ्चालन गरेको छ । पर्वतको फलेवास नगरपालिकाले व्यावसायिक कृषिका लागि माटो परीक्षण गर्न शुरु गरेको हो । माटो परीक्षण गरी उत्पादन वृद्धि गर्नका लागि नगरपालिकाका ११ वटै वडाका किसानबाट माटो संकलन गरी शुक्रबारबाट परीक्षण गर्न थालिएको हो । क्षेत्रीय माटो परीक्षण प्रयोगशाल... थप पढ्नुहोस्

इलामका जलविद्युत् आयोजनाको उत्पादन घट्यो

११ माघ, काठमाडौं । हिउँदयाम लागेसँगै खोलानालामा पानीको बहाव घट्दै जाँदा विद्युत् उत्पादन आधा घटेको छ । वर्षायाममा काबेली करिडोर १३२ केभी प्रसारण लाइनको सवस्टेसन गोदकबाट ७१ मेगावाटसम्म विद्युत् उत्पादन भई राष्ट्रिय प्रशारण लाइनमा प्रवाह भएकामा माघको पहिलो सातामा २७ मेगावाटभन्दा कम मात्र विद्युत् प्रवाह भइरहेको छ । चैत्र÷वैशाखसम्म खोलामा पानीको सतह अझ घट्ने भएकाले विद्युत् उत्पादन पनि घट्न सक्ने ... थप पढ्नुहोस्

चमेलियाबाट विद्युत उत्पादन सुरु

७ माघ, काठमाडौं । तोकिएको समयभन्दा ६ वर्ष ढिलोगरी शनिबारदेखि ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको उत्पादन सुरु भएको छ । २०६४ मा निर्माण सुरु भएर २०६८ मा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको शुक्रबारसम्म परीक्षण उत्पादन सकेर शनिबारदेखि पहिलो युनिटको उत्पादन सुरु भएको हो । “शुक्रबारसम्म परीक्षण उत्पादन भएकोमा शनिबारदेखि १५ मेगावाटको पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु भएको छ,” आयोजना प्रमुख अज... थप पढ्नुहोस्

बढी नाफा आर्जन गर्ने र अखाद्य वस्तु उत्पादन गर्ने ५० उद्योग कानूनी कारवाहीमा (सूचीसहित)

१४ पुस, काठमाडौं । सरकारले मानवीय स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गरी गुणस्तरहिन वस्तु उत्पादन गरेर बिक्री वितरण गर्ने ५० उद्योगलाई कानूनी कारवाही गर्ने भएको छ । मानसिले खान नहुने (अखाद्य) वस्तु उत्पादन तथा बिक्री वितरण गरेको अभियोगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उक्त उद्योगका लगानीकर्तालाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको हो । “खाद्य तथा पेय पदार्थमा अखाद्... थप पढ्नुहोस्

नेपाल औषधि लिमिटेडले माघदेखि सिटामोल उत्पादन गर्ने

१२ पुस, काठमाडौं । नेपाल औषधि लिमिटेडले आगामी माघदेखि सिटामोल उत्पादन गर्ने भएको छ । लिमिटेडले सिटामोल उत्पादनका लागि ९० प्रतिशत काम सम्पन्न भइसकेको जनाएको छ । लिमिटेडका महाप्रबन्धक डा रोभसकुसुम सुवेदीले कुनै व्यावधान नआए१५ दिनभित्र भारतबाट दुईवटा मेसिन आएपछि माघदेखि सिटामोल उत्पादन गर्ने गरी आवश्यक अन्य तयारी पूरा भइसकेको जानकारी दिए । सरकारको पूर्ण स्वामित्वमा रहेको लिमिटेडले गत वैशाख २... थप पढ्नुहोस्