fbpx

इज्जतिलो शिक्षा दिनुपर्छ : मन्त्री ढुङ्गेल

काभ्रेपलाञ्चोक । प्रदेश नं ३ का योजना तथा आर्थिक मामिलामन्त्री कैलाश ढुङ्गेलले विद्यार्थीलाई आफ्नै देशमा काम गर्न सक्ने सीपमूलक शिक्षा दिनुपर्ने आवश्यकता औल्याए । पनौती नगरपालिका–८ कपालकोटस्थित तेजगङ्गा बहुमुखी क्याम्पसको १८ औँ वार्षिकोत्सव समारोहमा उनले भने, “उत्पादित शैक्षिक जनशक्तिले नेपालमै स्वाभिामानीपूवर्क काम गर्ने इज्जतिलो शिक्षा दिनुहोस् ।” मन्त्री ढुङ्गेलले सीपमूलक शिक्षा पाएको शैक्षिक... थप पढ्नुहोस्