सामसङको उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग योजना

१४ साउन, काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले हालै ‘उत्सवको उमंग विदेशमा भेटौं आफ्नासँग’ योजना प्रस्तुत गरेको छ । विभिन्न कारणले गर्दा विदेशमा रहेका दशैंमा स्वदेश आई आफ्नो परिवारसँग दशैं मनाउन नपाउने बाध्यतालाई मध्यनजर गर्दै आफन्त स्वयम् नै विदेशमा गई आफ्नासँग दशैं मनाउन पाऊन् भनी यो योजना प्रस्तुत गरिएको कम्पनीले बताएको छ । यो योजना यही साउन ८ गतेदेखि साउन ३० गतेसम्म मात्र लागू गरिएको छ । प्रस्तु... थप पढ्नुहोस्