भैँसीपालन व्यवसायबाट मनग्ये आम्दानी

गाईघाट । पैसा कमाउनका लागि विदेशिनु पर्छ भन्ने होइन, काम गर्ने चाहना भयो भन्ने स्वदेशमै पनि मनग्ये आम्दानी गर्न सकिने उदाहरण प्रस्तुत गरेको छ, उदयपुर त्रियुगा नगरपालिका १६ शाही खोलाका ५५ वर्षीय नैनबहादुर कार्की । विदेशमा बीस वर्षसम्म बसेर पनि सन्तोषजनक कमाइ नभएपछि उनले स्वदेशमै भैँसीपालन व्यवसाय शुरु गरे । हिजोआज त्यही व्यवसायबाट उनले मासिक रु. ७० देखि ८० हजारसम्म कमाइ गर्न थालेका छन् । कार्कीले ... थप पढ्नुहोस्