जबरजस्ती करणी गरेको अभियोगमा ४ जना पक्राउ

काठमाडौं । उदयपुर र तेह्रथुममा जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको जानकारी दिएको छ । उदयपुर त्रियुगा नगरपालिका-१४ बस्ने ४५ वर्षीया बोल्न नसक्ने महिलालाई जंगलमा लगी जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २० वर्षीय किशोर नेपालीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ हो । यस्तै तेह्रथुम छथर गाउँपालिका-१ आङदिम बस्दै आएकी धनकुटा महालक्ष्मी नगरपालिका-९ की १७ वर्षीया बोल्न नसक्न... थप पढ्नुहोस्