fbpx

मलेशियाका लागि नेपाली राजदूत नियुक्त

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मलेशियाका लागि नेपालको आवासीय राजदूतमा उदयराज पाण्डेलाई नियुक्त  गरेकी हुन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले पाण्डेलाई आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ... थप पढ्नुहोस्

प्रस्तावित ४ राजदूतको नाम संसदीय सुनुवाइबाट अनुमोदन

काठमाडौं ।  सरकारले चार देशका लागि सिफारिस गरेको राजदूतको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भएको छ । आज बसेको समितिको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो । राजदूतमा अनुमोदन हुनेमा भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अञ्जान शाक्य र संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल रहेका छन् । उनीहरुको नाम समिति बैठकबाट सर्वसम्मत अनुमोदन भएको हो । संसदीय सुनु... थप पढ्नुहोस्