माछापुछ्रे बैंकद्वारा प्रहरीलाई उद्धार सामग्री हस्तान्तरण

काटमाडौं । माछापुछ्रे बैंकद्वारा प्रहरीलाई विपद् व्यवस्थापन उद्घार सामग्री हस्तान्तरण गरेको छ । माछापुछ्रे बैंक लिमिटेडले आफ्नो अठारौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा विपद् व्यवस्थापनको लागि चाहिने उद्घार सामग्रीहरु प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच नेपाल प्रहरीलाई हस्तान्तरण गरेका हो । कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द खनालले विपद्को... थप पढ्नुहोस्
Ncc Bank Utsab saving Account