fbpx

बाढी तथा पहिरो पीडितहरुको निरन्तर उद्धारमा नेपाली सेना

काठमाडौं । बुधबार राती देखि परेको अविरल बर्षाको कारण देशको विभिन्न स्थानहरुमा बाढी तथा पहिरो गएपछि पीडितहरुको उद्धारमा नेपाली सेना खटिएको छ । सेनको विष्णुदल गण, धुलिखेलबाट खटिएको टोलीले बिहिबार काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका २ पुलबजारमा डुबानमा फसेका ४ जनाको उद्दार गरेको । साथै, उक्त गण र फष्ट रेञ्जर बटालियनको डार्ट 'डिजास्टर असिस्टेन्स रिस्पोन्स टिम' सहित नेपाली सेनाको एमआई १७ हेलिको... थप पढ्नुहोस्