गुफाबाट उद्धार गरिएका थाई बालक बुधबार घर फर्किदै

बैंकक । गुफाबाट उद्धार पछि अस्पतालमा भर्ना गरिएका थाइल्याण्डका १२ जना बालक र उनीहरुका प्रशिक्षक बुधबार घर फर्किने भएका छन् । करिब हप्तादिन अघि तीन दिन लगाएर उद्धार गरी अस्पतालमा राखिएका उनीहरुको स्वास्थ्य ठीक भएपछि आज फर्किन लागेका हुन्,स्वास्थ्य उपचार सम्पूर्ण रुपबाट पूरा भएपछि उनीहरुलाई अस्पतालले  आज एक भव्य विदाई समारोहको आयोजना गरिने अस्पताल प्रशासनले जनाएको छ । गुफामा फसेका १२ जना बालक र उन... थप पढ्नुहोस्