fbpx

डान्सबार तथा रेष्टुरेन्टबाट तीन युवतीको उद्धार !

गोदावरी । नेपाल प्रहरीले डेढ महिनादेखि ललितपुरमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेपछि आपराधिक गतिविधि नियन्त्रण कार्य प्रभावकारी बन्दै गएको छ । यस क्रममा काठमाडौँ उपत्यकामा २८४ बालबालिकालाई विभिन्न डान्सबार, रेष्टुराँ र सिनेमा हलबाट नियन्त्रणमा लिई कानूनी कारवाही गरिएको छ । ‘सामुदायिक संस्थागत विद्यालयका प्रधानाध्यापकको लागि समुदाय प्रहरी साझेदारी अवधारणासम्बन्धी अभिमुखीकरण’ कार्यक... थप पढ्नुहोस्

डेढ वर्षदेखि बन्धक बनाइएकी महिलाको उद्धार

खोटाङ । डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको छ । विसं २०७४ असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएको आरोपमा बन्धक बनाएर राखिएकी तामाङलाई श्रीमानसंगै थप उपचारका लागि काठमाडौँ पठाइएको छ । विवाहबन्धनमा बाँधिएको सात वर्षपछि मानसिक सन्तुलन गुमाएको भन्दै उनलाई बन्धक बनाइएको हो । तामाङलाई गाउँपालिक... थप पढ्नुहोस्

डान्सबारमा प्रहरीको छापा, ३५ जना बालबालिकाको उद्धार

काठमाडौं । महानगरीय प्रहरी वृत्तले लैनचौरको डान्सबारमा छापा मारी ३५ जना बालबालिकालाई उद्दार गरेको छ ।नयाँ बालबालिका ऐन लागू भएपछि सो व्यवस्था अनुरुप पहिलो पटक ३ जना डान्स बार सञ्चालकलाई समेत प्रहरीले पक्राउ गरेको छ । लैनचौरस्थित युनिक र बेबो डान्स बार एण्ड लाउन्जका ३ जना सञ्चालकलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको हो । वृत्तका प्रमुख डीएसपी गौतम केसीका अनुसार ती बालबालिकालाई बारमा डान्सर, कामदा... थप पढ्नुहोस्

एक हप्तामै पाँच युवतीको उद्धार

पशुपतिनगर, इलाम । जीवनभरि सुख दिन्छु विवाह गर्छु भन्दै भारत बेच्न लगिएको जाजरकोटकी १५ वर्षीया युवतीलाई प्रहरीले असोज १६ गते दार्जिलिङबाट उद्धार ग¥यो । चौध वर्षको उमेरमा नै विवाह गरेकी उनलाई चार महीनाको नवजात शिशुसहित माइती नेपाल, प्रहरी र सामुदायिक प्रहरीले उद्धार गरेर अहिले सीपमूलक तालीम दिँदैछ । माइती नेपालको कार्यालयमा भेटिएको ती युवतीले श्रीमान्ले दिनरात रक्सी खाएर झगडा गर्ने गरेपछि माइत बसे... थप पढ्नुहोस्