fbpx

एनआईसी एशिया बैंकको योजना सार्वजनिक

काठमाडौं । एन आई सी एशिया बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना सार्वजनिक गरेको छ । ग्राहकमुखि योजनाहरू पस्किँदै आएको यस बैंकले पछिल्लो समय महिलाहरूलाई उद्यमशील बनाउने अर्को योजना पनि सार्वजनिक गरेको छ । बैंकले नेपाल उद्यमशील महिला महासंघसँग सहकार्य गरेर ‘उद्यमशील बचत खाता’ योजना ल्याएको छ । सो सम्बन्धी सम्झौतापत्रमा एन आई सी एशिया बैंकको तर्फबाट नायव प्रम... थप पढ्नुहोस्