fbpx

काठमाडौं महानगरपालिकाबाट उद्यान निर्माण गर्न रकम प्रदान

काठमाडौं । काठमाडौं महानगरपालिकाले छिमेकी नगरपालिकालाई समृद्ध बनाउने नीतिअनुरुप उद्यान निर्माणका लागि नौ नगरपालिकालाई रु. एक/एक करोड उपलब्ध गराएको छ । महानगरपालिका र काठमाडौ जिल्लाभित्रका नगरपालिकाबीच नगर साझेदारी कार्यक्रमअन्तर्गत आज टोखा नगरपालिकाबाहेक अन्य नगरपालिकालाई रु. एक–एक करोड रकम उपलब्ध गराइएको । कामपाको गत शुक्रबार बसेको २९औँ बोर्ड बैठकको निर्णयअनुसार उक्त रकम कामपाका प्रमुख विद्यासुन्... थप पढ्नुहोस्