fbpx

मुक्तिनाथ विकास बैंकको एकै साथ कास्कीमा तिन नयाँ शाखा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कास्की जिल्लाको अमरसिङ्ग, जिरो कि.मी, लामाचौर गरी आफ्ना तिन शाखा कार्यालय विस्तार गरेको छ ।अमरसिङ्ग शाखाको उद्घाटन प्रदेश नं ४ का प्रदेश सभा सांसद मनबहादुर गुरुङ्गले गरेका हुन् । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि गुरुङ्गले बैंकको बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको लागि प्रोत्साहन गरे । जिरो कि.मी.शाखाको उद्घाटन आर्थिक योजना तथा मामिला मन्त्री किरण गुरुङ्गले गरे... थप पढ्नुहोस्

उद्योगपति चौधरीलाई सात दिनको अल्टिमेटम

कावासोती । देबचुली नगरपालिकाले सूचना जारी शाश्वतधाम अगाडि अस्तव्यस्त रुपमा रहेका व्यवसायले सडक दुर्घटनाको जोखिम बढाएको भन्दै ७ दिनभित्र सबै किसिमका व्यवसाय हटाउन अल्टिमेटम दिएको हो । नवलपुरको देबचुली नगरपालिकामा रहेको सिजी शाश्वतधामको मूल गेट अगाडि सडक छेउमै अव्यबस्थित पार्किङ र व्यापार बढ्दै गएको छ । शाश्वतधाम सञ्चालनमा आएदेखि नै अव्यबस्थित पार्किङ र फुटपाथ व्यबसाय सडक छेउमै सञ्चालन भएपनि धामले ... थप पढ्नुहोस्