fbpx

सरकारप्रति उद्योग व्यवसायीको आपत्ति

काठमाडौं । उद्योगीहरूले सरकारले अनुगमनको नाममा उद्योग व्यवसायीको मानमर्दन गर्ने काम गरेको भन्दै गम्भीर आपत्ति जनाएका छन्। उद्योग वाणिज्य महासंघ प्रदेश ३ ले सोमबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा उद्योगीहरूले हचुवाको भरमा अनुगमन गर्ने सरकारी कार्यशैलीका कारण आफूहरू मारमा परेको गुनासो गरेका हुन्। उनीहरूले निश्चित मापदण्ड बनाएर अनुगमनलाई मर्यादित बनाउन सरकारसँग माग गरे। साथै उनीहरूले बैकको चर्को व... थप पढ्नुहोस्

प्रशासनको संरक्षणमा इँटा उद्योगीको अवैध धन्दा

विश्वनाथ ठाकुर सर्लाही । सर्लाही जिल्लामा अवैध रूपमा इँटा उद्योग सञ्चालन भइरहेको छ । कानुनी प्रक्रिया नपुर्याइकन राज्यको करोडौं राजश्व छल्न र कुम्ल्याउन पल्केका व्यवसायिका कारण वातावरणमा समेत असर परेको छ । एक दर्जनभन्दा बढी इँटा उद्योग अवैध रूपमा सञ्चालन हुँदै आइरहेका छन् । सरकारले तोकेको मापदण्डविपरित स्थानीय प्रशासनको मिलोमतोमा यस्ता उद्योग सञ्चालनमा रहेको दर्तावाला इँटा उद्योग व्यवसायीको आरोप ... थप पढ्नुहोस्