सुदुर पश्चिम प्रदेशमा उद्योग व्यापारको प्रशस्त सम्भावना : मुख्यमन्त्री भट्ट

धनगढी  ।  सुदुर पश्चिम् प्रदेशमा आयात प्रतिस्थापन निर्यात प्रवर्धन तथा अन्तर प्रदेश व्यापारको सम्भावना पहिचान गर्न विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । केन्द्रले प्रदेशका उत्पादनहरुको प्रोफाइल बनाउन शुरु गर्न लागेको अध्ययन र विविध आयामका विषयमा मुख्यमन्त्री त्रिलोचन भट्टको समुपस्थितिमा अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा मुख्यमन्त्री भट्टले हिमाल पहाड र तराईको सङ्गमको रुपमा रहेको सुद... थप पढ्नुहोस्