fbpx

हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले आन्तरिक उडानको लागि हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको छ। निगमको ४९ औँ वार्षिक उत्सवमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मूल्य घटाउने घोषणा गरेसँगै आयलन निगमका नायव निर्देशक सुशील भट्टराईले आज राति १२ बजेदेखि लागू हुनेगरी मूल्य घटाइएको जानकारी गराएका छन्। घटाएको मूल्यअनुसार हवाई इन्धनको आन्तरिक सेवातर्फ प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा मूल्य कायम ... थप पढ्नुहोस्

संस्थालाई सुधार्नेतर्फ लाग्न कर्मचारीलाई मन्त्री यादवको निर्देशन

काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नेपाल खाद्य संस्थानका कर्मचारीलाई संस्थाप्रति जिम्मेवार भएर प्रतिफल आउने गरी काम गर्न निर्देशन दिएका छन् । संस्थानको ४४औँ वार्षिकोत्सवमा मन्त्री यादवले कर्मचारीलाई आगामी दिन व्यक्तिगत स्वार्थ पूरा गर्नभन्दा पनि संस्थालाई सुधार्नेतर्फ लाग्न निर्देशन दिए ।  संस्थान र नेशनल ट्रेडिङ लिमिटेडलाई एक बनाएर नयाँ ढङ्गले अघि बढाउने प्रक्रिया... थप पढ्नुहोस्