उद्योग दिवस : उद्योग क्षेत्रमा २० खर्ब ३३ अर्ब लगानी

काठमाडौं । नेपालको उद्योग क्षेत्रमा रु २० खर्ब ३३ अर्ब लगानी भएको उद्योग विभागले जनाएको छ । दर्ता भएका कुल तीन लाख ४५ हजार ३९३ उद्योगमा भएको रु २० खर्ब ३३ अर्ब लगानीमध्ये ५५ प्रतिशत बढी रकम ऊर्जाजन्य उद्योगमा लगानी रहेको विभागका महानिर्देशक विनोदप्रकाश सिंहले जानकारी दिए । विभागका अनुसार नेपालका एक हजार ३० ठूला उद्योगमा १४ खर्ब ५२ अर्ब, एक हजार ६४० मझौला उद्योगमा एक खर्ब ४९ अर्ब र ४२ हजार ७२३ लघु... थप पढ्नुहोस्

सरकारले उद्योगीका समस्यालाई पन्छायो : गोल्छा

१७ जेठ, काठमाडौं । उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले प्रस्तुत गरेको बजेट भाषणमा निर्वाचन आचारसंहिता देखाएर उद्योगीका समस्यालाई पन्छाएको आरोप लगाएका छन् । उद्योग सङ्गठन मोरङको स्वर्णजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले मुलुकको पहिलो एजेन्डा आर्थिक भएको बताएका छन् । मुलुकको पहिलो एजेन्डा राजनीतिक नभई आर्थिक भएको उनको भनाइ थियो । गोल्छाले विदेशिएका नेपालीले कमाए... थप पढ्नुहोस्