fbpx

निर्धक्क भएर व्यवसाय विस्तार गर्न उद्योगीलाई झलनाथ खनालको आग्रह

काठमाडौं । उद्योग वाणिज्य विकासको लागि उपयुक्त समय आएकाले निर्धक्क भएर व्यवसाय विस्तार गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्योगीलाई आग्रह गरेका छन् । नेपाल जुत्ता चप्पल उद्योगी व्यवसायी संघको पाँचौं बार्षिक साधारणसभा तथा तेश्रो राष्ट्रिय महाधिवेशनको आज राजधानीमा उद्घाटन गर्दै खनालले आर्थिक विकासको दृष्टिले मुलुकमा उपयुक्त वातावरण बन्दै गएको बताएका हुन् । उनले राजनीतिक समस्याबाट मुलुक आधारभूत र... थप पढ्नुहोस्