fbpx

नेपाल–भारत फ्रन्चाइज लगानी एक्स्पो भोलिदेखि हुने

काठमाडौं । नेपाल–भारत फ्रन्चाइज लगानी एक्स्पो काठमाडौंमा हुने भएको छ ।  एक्स्पो जेठ १ र २ गते काठमाडौंमा हुने नेपाल उद्योग बाणिज्य महासंघले मगलबार काठमाडौमा पत्रकार स्म्मेलन गर्दे जानकारी गराएको हो । राष्ट्रिय तथा अन्तराष्ट्रिय उद्योगका ब्राण्डहरुले प्रर्दशन गर्ने मेलामा उच्च व्यवसायिक व्यक्तिहरुको सहभागिता हुनेछ ।एक्स्पोमा नेपालमा काम गर्न चाहाने मल्टिनेश्नल कम्पनीहरुले लगानी गर्ने अवसर प्राप्त ... थप पढ्नुहोस्

आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा महेन्द्रनगरमा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा कञ्जनपुरको महेन्द्रनगरमा औपचारिक रुपमा उद्घाटन भएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्घबहादुर मल्लले संयुक्त रुपमा गरेका थिए । समारोहमा महाकाली यातायात समितिका अध्यक्ष डम्बरराज पन्त, कन्चनपुर हार्डवयर एशोसिएसनका अध्यक्ष दानसिंह ठकुराठी ,पवन दुग्ध व्यवसायी समितिका अध्यक्ष निर... थप पढ्नुहोस्

रोल्पामा खुल्यो सांग्रिला बैंकको शाखा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आज रोल्पाको सुनिल स्मृति गाउँपालिकामा शाखा विस्तार गरेको छ । बैंकका संचालक अच्युतप्रसाद प्रसाईं र सुनिलस्मृति गाउँपालिकाका अध्यक्ष गुनेन्द्र घर्तिले संयुक्त रुपमा सुलिचौर शाखाको उद्घाटन गरे । कार्यक्रममा सोही गाउँपालिकाका वडा अध्यक्ष गुन्जबहादुर क्षेत्री, उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष वालकृष्ण सुवेदी, स्थानीय व्यापारी बीरबहादुर घर्ती लगायतले... थप पढ्नुहोस्