fbpx

मानवबस्तीमा सञ्चालित आसफाल्ट उद्योग बन्द गराउन मेयरलाई स्थानीयहरुको दवाव

ललितपुर । ललितपुरस्थित वागडोल मलपोखरीका स्थानीयबासीहरुले गैरकानूनी रुपमा मानवबस्तीमा सञ्चालित आसफाल्ट उद्योग बन्द गराउन चर्को दवाव दिएका छन्। उक्त उद्योगले निकाल्ने धुवाँ र ध्वनी प्रदुषणका कारण मानव स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै उनीहरुले विरोध जनाएका हुन् । उक्त आसफाल्ट उधोग ललितपुर महानगरपालिका वडा नं. ४ मा पर्छ । उद्योग विभागबाट साविक किर्तिपुर गाविसमा दर्ता भएको उद्योगले ललितपुरमा उ... थप पढ्नुहोस्

बिलासी वस्तुको आयातले अर्थतन्त्र खतरामा

प्रधानमन्त्रीले राज्यको आर्थिक अवस्था र प्रगतिको बारेमा संसदलाई जानकारी गराउँदा तथ्याङ्क तोडमरोड मात्र होइन ठाडै ढाँटेका छन् नेपालबहस डेस्क काठमाडौं । विलासी वस्तुको भयानक परिमाणमा आयात बढिरहेको अवस्थाले व्यापारघाटाद्वारा मुलुकको अर्थतन्त्र नै डाँवाडोल हुँदै असफल राष्ट्रतिर गईरहेको छ । गत पाँच महिनाको अवधिमा बिलासी वस्तुको आयातमात्र ४१ अर्ब रुपैयाँको भयो जब कि सोही अवधिमा मुलुकको कुल निर्यात सा... थप पढ्नुहोस्

विदेशी लगानीका १९४ उद्योग दर्ता

३ वैशाख, काठमाडौं । उद्योग विभागमा चालू आर्थिक वर्षको आठ महिनामा विदेशी लगानीका १९४ उद्योग दर्ता भएका छन् । विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १८० उद्योग दर्ता भएका हुन् । विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १९४ उद्योग दर्ता गरेको हो । स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा साना उद्योग विकास समिति र घरेलु ... थप पढ्नुहोस्

१ सय १९ उद्योगको म्याद थप

१९ माघ, काठमाडौं । उद्योग विभागले दर्ता प्रमाणपत्रमा उल्लेख भएको अवधिभित्र सञ्चालनमा आउन नसकेका ११९ उद्योगलाई म्याद थप गरेको छ । विभागले औद्योगिक व्यवसाय ऐन, २०७३ को दफा ५२ अनुसार उद्योग दर्ता प्रमाणपत्रको अवधिभित्र सञ्चालनमा आउन नसकेका उद्योगलाई तीन महिनाका लागि म्याद थप गरेको हो । असोज ३० देखि पुस ३० गतेसम्म म्याद थप गरिएकोमा उक्त समयसीमाभित्र ११९ उद्योग दर्ता भएको विभागले जनाएको छ । वि... थप पढ्नुहोस्