fbpx

आज किरात समूदायको ठुलो चाड उधौली पर्व धुमधामका साथ मनाईदै

काठमाडौं । प्रकृति र पितृको पूजा गरी आज किरात समूदायको ठुलो चाड उधौली पर्व मनाइदैछ । किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो कुल देवतालाई चढाएपछि मात्र खाने दिनलाई चाडका रूपमा मनाउन गर्दछन् । घरमा अन्न भित्र्याएको खुसीयालीमा प्रकृतिपूजक किरात राईले मंसिर शुक्ल पूर्णिमादेखि १५ दिनसम्म उधौली मनाउने गरेका छन् । बालीनाली राम्रो भएकोमा प्रकृतिलाई धन्यबाद दिन मनाइने यो पर्वमा किरात विधिअनु... थप पढ्नुहोस्