fbpx

११ बलमा २८ रन हानेर आउट भए सन्दीप

काठमाडौं । नेपाल र युएईबीचको टी २० सिरिजको अन्तिम खेलमा नेपालका सन्दीप जोरा पाँचौँ विकेटका रूपमा आउट भएका छन। उनले ११ बलमा २८ रन प्रहार गरेका थिए। सन्दीपले तीन छक्का प्रहार गरेका थिए। कप्तान पारस खड्का चौथो विकेटका रूपमा २९ रन बनाएर आउट भए। १४ बलमा २९ रन बनाएका मोहम्मद बुटाको बलमा आउट भएका हुन्। नेपालको तेस्रो विकेटका रूपमा दीपेन्द्रसिंह ऐरी आउट भए। उनले यसअघीको खेल जिताउन महत्वपूर्ण ब्याटिङ गरेक... थप पढ्नुहोस्

एक दिवसीय र टी ट्वान्टी सिरिजको लागि बन्द प्रशिक्षण शुरु 

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)सँग एक दिवसीय र टी ट्वान्टी सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि शुरु भएको छ । कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरु भएको बन्द प्रशिक्षणमा २० खेलाडी छन् । बन्द प्रशिक्षणमा कप्तान पारस खड्कासहित वसन्त रेग्मी, भीम सार्की, अविनाश बोहरा, विक्रम सोब, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल... थप पढ्नुहोस्

युएईविरुद्ध क्रिकेट सिरिज खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । युएईविरुद्धको अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्नका लागि नेपाली क्रिकेटको प्रारम्भिक टिम घोषणा भएको छ । छनोट समितिले युएईविरुद्धको सिरिजको लागि २० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो । छनोट हुने खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, विनोद भण्डारी, सोमपाल कामी, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, दीपेन्द्रसिंह... थप पढ्नुहोस्