fbpx

उपकुलपतिलाई नियन्त्रणमा लिइएकोबारे कांग्रेसले माग्यो सरकारको जवाफ

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर कुलप्रसाद कोइरालालाई क्यानडा जान लाग्दा विमानस्थलबाट नियन्त्रणमा लिइएकोबारे राष्ट्रिय सभामा नेपाली कांग्रेसले सरकारको जवाफ माग गरेको छ। आइतबारको बैठकमा राष्ट्रिय सभा सदस्य बद्री पाण्डेले उपकुलपतिलाई विश्व संस्कृत सम्मेलनमा भाग लिन जाँदै गर्दा नियन्त्रणमा लिनु निरंकुश चरित्रको प्रदर्शन भएको बताए। पाण्डेले सन् २०२४ मा नेपालमा विश... थप पढ्नुहोस्