fbpx
उपकुलपति

सुप विश्वविद्यालय ३ महिनादेखि नेतृत्वविहिन

कञ्चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय तीन महिनादेखि पदाधिकारीविहिन अवस्थामा रहेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक भुषण श्रेष्ठ र रजिष्ट्रार प्राध्यापक डा द्विजराज भट्टलाई पदमा रहेर काम नगर्न कुलपतिले पत्र पठाएपछि विश्वविद्यालय पदाधिकारीविहिन बनेको हो । पदीय मर्यादाविपरीत काम गरेको भन्दै गत पुस २६ गते कुलपतिको कार्यालयबाट उपकुलपति र रजिष्ट्रारलाई पदमा रहेर काम नगर्न उल्लेख गर्दै पत्र प... थप पढ्नुहोस्

नास्टमा राजनीति : ‘बार्गेनिङ’ले प्रतिष्ठान उपकुलपतिविहीन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी 'नेकपा'का नेताको चर्को ुबार्गेनिङुका कारण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान 'नास्ट' उपकुलपतिविहीन बनेको समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको छ । आफू निकटकालाई नियुक्त गर्न नेकपाका नेताको जोडबल बढेसँगै उपकुलपति नियुक्ति प्रक्रिया लम्बिन थालेको हो । नास्ट विगत डेढ महिनायता उपकुलपतिविहीन छ । यसअघिका उपकुलपति प्राडा जीवराज पोखरे... थप पढ्नुहोस्

३२ औं प्राज्ञ सभा : सांस्कृतिक रुपान्तरणमा जोड

१३ कात्तिक, काठमाडौं । वार्षिक नीति, कार्यक्रम र बजेट तर्जुमाका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको ३२ औँ प्राज्ञ सभा शुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री एवं प्रतिष्ठानका संरक्षक जीतेन्द्रनारायण देवले आज सभाको उद्घाटन गरे । समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले पठाउनुभएको शुभकामना सन्देश वाचन गरिएको थियो । प्रधानमन्त्री देउवाको सन्देशमा राजनीतिक र लोकतान्त्रिक रुपान्तरणला... थप पढ्नुहोस्

मौलिकता र पहिचान अनुकूल पठनपाठन गर्न सुदूरपश्चिममाञ्चल विश्वविद्यालयलाई प्रमको आग्रह

२६ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउन सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई आग्रह गरेका छन् । विश्वविद्यालयको छैटौँ सभामा आज सम्बोधन गर्दै उनले त्यस क्षेत्रको भाषा, संस्कृति र मौलिकता तथा पहिचान झल्कने विषयवस्तुमा ध्यान दिन आग्रह गरेका हुन् । सो विश्वविद्यालयले आंगिक क्याम्पसको सम्बन्धन विस्तारको कार्यलाई प्राथमिकता दिन पनि प्रधानमन्... थप पढ्नुहोस्