fbpx

उपचारमा विश्वस्त नहुदा चितवनका २५ प्रतिशत बिरामी जिल्ला बाहिर

नारायण अधिकारी चितवन । उपचारका लागि सुविधा सम्पन्न अस्पताल र दक्ष जनशक्ति भएर पनि जिल्लाका बासिन्दा उपचारमा विश्वस्थ हुन नसकेको पाइएको छ । मेडिकल सिटिका रुपमा भरतपुरलाई चिनाउन चाहे पनि २५ प्रतिशत हाराहारी जिल्लावासीले उपचारको गन्तव्य जिल्ला बाहिर बनाउने गरेका छन् । सुविधा सम्पन्न एउटा क्यान्सर अस्पताल, दुई ठूला मेडिकल कलेज, एक केन्द्रीयस्तरको सरकारी अस्पताल, एउटा आँखा अस्पताल र १८ वटा १५ श्ययाभन... थप पढ्नुहोस्