शिखर नगरपालिकाद्धारा दुर्घटनाका घाइतेहरुका लागी राहत कोष

प्रकाश बम डोटी । शिखर नगरपालीका डोटीले डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा यहि मंशिर ६ गते भएको दुर्घटनाका घाइतेहरुको थप उपचारका लागि राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । बुधबार शिखर नगर कार्यपालीकाको वैठकले दुर्घटनामा परि घाइते भएका शिखर नगरपालीका भित्रका घाइतेहरुको थप उपचारका लागि उक्त निर्णय गरेको शिखर नगरपालिकाका प्रमुख सिताराम जोशीले बताए । बुधबार बैठक बसि शिखर नगर भित्रका जन प... थप पढ्नुहोस्

बाजुरामा कालाजार, १० जनालाई संक्रमण पुष्टि !

बाजुरा । उत्तरपूर्वी क्षेत्रमा कालाजारका बिरामी भेटिएका छन् । उत्तरपूर्वी क्षेत्रका विभिन्न गाउँमा हालसम्ममा १० जनामा कालाजारको लक्षण देखापरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । साउनयता जगन्नाथ गाउँपालिकामा गरिएको सर्वेक्षणमा १० जनामा कालाजारको संक्रमण देखापरेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीका ल्याव असिस्टेन्ट दन्त विकले बताए । कालाजारको उपचार जिल्लामा सम्भव नभएकाले उनीहरुलाई नेपालगञ्... थप पढ्नुहोस्

प्रविधिले उपचार छिटो, छरितो र भरपर्दो बन्दै, चिकित्सक राष्ट्रिय सम्मेलन आजबाट

२९ मंसिर, काठमाडौं । नेपालमा स्वास्थ्य उपचार पद्दतिमा आधुनिक प्रविधिले जटिल रोगको उपचार छिटो, छरितो र भरपर्दो बन्दै गएको छ । नयाँ प्रविधिले नेपालमा चिरेर शल्यक्रिया गर्ने चलन विस्तारै हराएको र एउटै प्वालबाट शल्यक्रिया हुने काम अघि बढेको छ । नेपाल शल्य चिकित्सक समाजको ११औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा पाल्पा, तानसेनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तथा प्रा डा सिएल भट्टचनले विश्वले अवलम्... थप पढ्नुहोस्

शरीफ विशेष अदालतमा

६ मङसिर, काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज सरीफले बेलायतको राजधानी लण्डनस्थित एक अस्पतालमा क्यान्सरको उपचार गराइरहनुभएकी पत्नीको उपचारका लागि बेलायत जान पाउने गरी उनीमाथि लागेको भ्रष्टाचार आरोपको सुनुवाईमा अनुपस्थित रहन छुट दिन अनुमति मागेका छन् । शरीफ पत्नी कुलसुमलाई क्यान्सरको समस्या देखिएपछि विगत केही समयदेखि उपचारका लागि बेलायतमा रहँदै आएकी छिन् । शरीफका वकीलले बुधबार इश्ला... थप पढ्नुहोस्