तराई क्षेत्रमा कुहिरो, काठमाडौंमा चिसो बढ्यो

काठमाडौं । काठमाडौं उपत्यकासहित पश्चिम तराईका केही ठाउँमा कुहिरो लागेको छ । आकाश कुहिरोले ढाकेकाले काठमाडौंको तापक्रम हिजोभन्दा केही बढेको मौसमविद्ले बताएका छन् । आइतबार ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम सोमबार बिहान साढे ८ बजेतिर ६ डिग्री सेल्सियस पुगेको छ । दिउँसो एकछिन मौसम खुलेजस्तो भए पनि पूर्णरुपमा खुल्ने सम्भावना नरहेको मौसमविद् सुजन सुवेदीले जानकारी दिए । दिउँसो प... थप पढ्नुहोस्