fbpx

उपत्यकामा हर्नमा कडाइ : एकैदिन ४१३ सवारीसाधन कारवाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो । महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवणशक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयाघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणा... थप पढ्नुहोस्

उपत्यकामा सवारीसाधनको गति तोक्दै ट्राफिक प्रहरी

काठमाडौं । तपाईंले काठमाडौँ उपत्यकाका सडकमा प्रतिघण्टा ५० किलोमिटरभन्दा बढी गतिमा सवारी साधन चलाउनुहुन्छ भने ट्राफिक प्रहरीको कारवाहीमा परी पाँच सयदेखि एकहजार पाँचसय रुपियाँसम्म जरिवाना तिर्नु पर्नेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार पन्तले यसबारे जानकारी गराए । उनले भने, “प्रतिघण्टा ५० किलोमिटरभन्दा बढी गतिमा सवारी साधन चलाउन नपाउने प्रावधानको पहिलो चरण... थप पढ्नुहोस्
नेपाल प्रहरी

उपत्यकामा एकै दिन १ हजार भन्दा बढि ट्राफिक कारवाही

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा विभिन्न नाकाबाट आउत जावत गर्ने सवारी साधन र सवारी दुर्घटना विवरण सार्वजनिक गरेको छ । यसैबिच जेठ ६ गते काठमाडौं उपत्यकामा भएको ट्राफिक कारवाही विवरण पनि ट्राफिक प्रहरीले जानकारी गराएको छ । यस्तो छ विवरण:  ... थप पढ्नुहोस्

उपत्यकाको ट्राफिक सुधारका लागि पन्ध्र हजार चालकलाई प्रशिक्षण !

काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि १४ हजार ८४३ चालकलाई प्रशिक्षण दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधार तथा प्रदूषण नियन्त्रणका लागि गरेको तीन महीने कार्ययोजनाअन्तर्गत १४ हजार ८४३ मोटरसाइकल तथा स्कुटर चालकलाई प्रशिक्षण दिएको हो । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले विभिन्न निकायसँग मिलेर ... थप पढ्नुहोस्

उपत्यकामा चल्ने अधिकांश सवारी साधनमा प्रदूषण फेल

काठमाडौं । उपत्यकामा चल्ने अधिकांश सवारी साधनमा प्रदूषण फेल रहेको देखिएको छ ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण अभियानअन्तर्गत ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र सवारी परीक्षणको संयुक्त टोलीले यातायातका साधनबाट हुने प्रदूषण अनुगमन तथा जाँच गर्दा अधिकांश सवारी साधनमा प्रदूषण फेल देखिएको हो । महाशाखाले गत चैत २१ गतेदेखि गरेको एक हजार ३२४ सवा... थप पढ्नुहोस्

देशभरी चिसो बढ्यो, काठमाडौंमा पानी पर्यो

काठमाडौं । सोमबार उपत्यकासहित देशका पहाडी भूभागमा मौसमी बदली सहित पानी पर्न थालेको छ । काठमाडौं उपत्यकामा पानी परेको छ । देशभरी नै चिसो बढेको छ । मौसमविद्का अनुसार पश्चिमी वायुको प्रभावका कारण सोमबार उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको समेत सम्भावना पनि रहेको छ । हिउँदे वर्षका कारण आज विहान हवाइ उडान समेत प्रभावित बनेको छ । त्रिभुवन विमानस्थलबाट हुने उडान अवरुद्ध भएको विमानस्थल कार्यालयले ज... थप पढ्नुहोस्

काठमाडौंको फोहोर व्यवस्थापन गर्न दीर्घकालीन ल्याण्डफिल निर्माण गरिने

काठमाडौं । शहरी विकास मन्त्रालयले बञ्चरे डाँडामा दीर्घकालीन रुपमा फोहर थुपार्न ल्याण्डफिल निर्माण गर्न डिजाइन तयारको काम गरिरहेको छ । लामो समयसम्म पनि कसले निर्माण गर्ने विवाद भइरहँदा गत मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले शहरी विकास मन्त्रालयले निर्माण गर्ने निर्णय गरेपछि अहिले डिजाइनको काम गरिरहेको मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले जानकारी दिए । मन्त्रिपरिषद्को मङ्सिर १७ गते बसेको... थप पढ्नुहोस्

मापसे गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्यो

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने महिलाको सङ्ख्या बढ्दै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालु आवमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको सङ्ख्या बढेको पाइएको छ । आव २०७४÷७५ मा ३२६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए । चालु आवको चार महीनामा मापसे गरी सवारीसाधन चलाएका ३४१ महिलाले स... थप पढ्नुहोस्

उपत्यकामा प्रत्येक दिन करिब ३५४ नयाँ गाडी

काठमाडौं । काठमाडौं उपत्यकामा दिनहुँ ३ सय ५४ नयाँ गाडी थपिने गरेको बताइएको छ । १५ सय ५४ किलोमिटर सडक रहेको उपत्यकामा सवारी साधनको संख्या ११ लाख ७२ हजार ४ सय पुगेको छ । आर्थिक वर्ष २०७४/७५ मा मात्रै १ लाख २९ हजार ५ सय ५७ साधन थपिएका छन् । यो तथ्यांकअनुसार प्रत्येक दिन करिब ३५४ नयाँ गाडी थपिने गरेको छ । यही गतिमा सवारी साधन थपिँदैजाने हो भने १० वर्षभित्र ट्राफिक व्यवस्थापन गर्न निकै ग्राहो हुने मह... थप पढ्नुहोस्

उपत्यकाबाट आठ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौं । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २८७ औँ हप्तामा गुह्येश्वरी मन्दिरअघिको नदी किनारमा सफाइ गरियो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत २१ संस्थाका ७१० भन्दाबढी अभियानकर्मीको सहभागिता थियो । छठ पर्वलाई ध्यान दिएर गुह्येश्वरी नजिकक... थप पढ्नुहोस्
1 2