आज पनि संसद चल्न नदिने कांग्रेसको निर्णय, मुठभेडको खतरा

काठमाडौं । आफ्ना माग पूरा नभएसम्म संसदको अवरोध जारी राख्ने कांग्रेस संसदीय दलको बैठकले निर्णय गरेको छ । भर्खरै सम्पन्न संसदीय दलको बैठकले केहीबेरपछि बस्ने संसद बैठकमा शशक्त रुपमा प्रस्तुत हुने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । आफ्ना नेता गिरिजाप्रसाद कोइराला र शुसिल कोइरालाका नाममा रहेका अस्पताल सरकारले खारेज गर्न खोजेको र डा. केसीसँगको सम्झौता विपरित चिकित्शा शिक्षा विधेयक प... थप पढ्नुहोस्