fbpx

कांग्रेसको अवरोधपछि प्रतिनिधिसभाको बैठक पनि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि दुवै सदनका बैठक अवरुद्ध भएका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक कांग्रेसको अवरोधका कारण चल्न सकेन । राष्ट्रियसभाको बैठक अर्को हप्तासम्मका लागि स्थगित भएको छ भने प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको हो । कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताल केन्द्र सरकार मातहत नराखेको विरो... थप पढ्नुहोस्