नायिका सिम्खडाको उपन्यास वराङनाको भिडियो प्रोमो सार्वजनिक

काठमाडौं । चलिचत्र क्षेत्रमा बेग्लै पहिचान बनाएकी नायिका सोविता सिम्खडा अब साहित्यकार पनि बनेकी छिन । उनको पहिलो उपन्यास असोज ५ गते काठमाडौंको पर्यटन बोर्डको हलमा एक समारोहका बिच सार्वजनिक हुने भएको छ । वराङगना नाम राखिएको सोविताको सो उपन्यास बुलबुल पब्लिकेशनले बजारमा ल्याउन लागेको हो । उपन्यासको कभर पेज सार्वजनिक भएपछी सबैतिरबाट आफुलार्इ सकारात्मक प्रतिकृया आएको बताउने लेखिका सोविताले सुक्रबार आ... थप पढ्नुहोस्