fbpx

प्रधानमन्त्रीले दिए साहित्यकारलाई नै साहित्यको प्रवचन

 काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले  आज सरकारी निवास वालुवाटारमा साहित्यकारहरुलाई नै साहित्यबारे प्रवचन दिएका छन्। चिकित्सक डाक्टर अरुण सायमीले लेखेको मेरो जीवन कथाको विमोचन समारोहमा प्रधानमन्त्री ओलीले साहित्य कस्तो हुनुपर्ने भन्ने बारेमा धाराप्रवाह प्रवचन दिए। सार्वजनिक समारोहमा सरकारले गरेको कामको प्रसंम्सा गर्दै मुलुकको समग्र राजनीतीक अवस्था र प्रतिपक्षी दलको क्रियाकलापमा तिखो व्यंग्य... थप पढ्नुहोस्