fbpx

प्रधानमन्त्री ओली स्वदेश फिर्ता

काठमाडौं । विश्व आर्थिक मञ्चको ४९औँ बैठकमा भाग लिन स्वीट्जरल्याण्ड गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन्। उनी शनिबार बिहान त्रिभुवन विमानस्थल आइपुगेका हुन्। प्रधानमन्त्रीलाई स्वागत गर्नका लागि विमानस्थलमा उपप्रधानमन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, गृहमन्त्री रामबहादुर थापा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत विमानस्थल पुगेका थिए। प्रधानमन्त्री ओलीले स्वीट्... थप पढ्नुहोस्

प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आज उनलाई सभामुख कृष्णबहादुर महरा र उपप्रधानमन्त्री ईश्वर पोखरेलले विदाई गरे। सो अवसरमा मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणी... थप पढ्नुहोस्