डा. गोबिन्द केसीको उपचारका लागि चिकित्सक टोली इलाममा

काठमाडौं । इलाममा अनसनरत डा. गोबिन्द केसीको स्वास्थ्य उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट सात जना चिकित्सकको टोली इलाम प्रस्थान गरेको छ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको निर्देशनमा विशेषज्ञ चिकित्सकसहितको टोलीलाईआज इलाम पठाइएको हो । प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास शाहको नेतृत्वमा डा. प्रशान्त शाह कार्डियोलोजिष्ट विभाग, डा... थप पढ्नुहोस्