fbpx

सरकार केसीसँग गरेको सम्झौतामा इमान्दारी बन्नु पर्छ : स्वास्थ्यमन्त्री यादव

काठमाडौं । डा.  गोविन्द केसीसँग भएका सम्झौता इमान्दारिताका साथ कार्यान्वयन गर्नु पर्ने उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बताएका छन्। आज स्वास्थ्य मन्त्रालयमा पत्रकारहरूसँगको नियमित भेटघाटमा उपप्रधानमन्त्री यादवले सो कुरा बताएका हुन्। उनले भने म यत्ति भन्छु केसीसँग राज्यले गरेका सम्झौता इमान्दारिताका साथ कार्यान्वयन गर्नु पर्छ , उनले भने। मन्त्री यादवले आफू आन्दोलनकै आधारमा आएक... थप पढ्नुहोस्