हिंसा नियन्त्रणका लागि विद्यालयबाट अभियान थाल्नुपर्छ : उपप्रमुख खड्गी

काठमाडौं । काठमाडौं महानगरपालिका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महिला हिंसा नियन्त्रणका लागि प्रत्येक विद्यालयबाट अभियान थाल्नुपर्ने बताएकी छिन् । क्रियाशील पत्रकार महिला 'डब्लुडब्लुजे' र मङ्गलादेवी सिंह प्रतिष्ठानको सहकार्यमा आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले हिंसा बोल्ने, हेर्ने र छुने तरिकासमेत भएको हँुदा यसलाई न्यूनीकरण गर्नका लागि विद्यालयस्तरबाट अभियान चलाउन आह्वान गरिन । ... थप पढ्नुहोस्