दशैं नजिकिदै गर्दा बढ्यो दैनिक उपभोग्य सामानको मूल्य

काठमाडौं । नेपालीहरुको महान चाड पर्व नजिकिदै गर्दा व्यापारीले दैनिक उपभोग्य सामानको मूल्य बढाएका छन् । दशैंको मुखमा पछिल्लो १० दिन यता दैनिक उपभोग्य वस्तुको मूल्य आकासिन थालेको खुद्रा व्यापारीले बताएका छन् । आँटा, मैदा, तेलमा १० देखि १५ रुपैयाँ मूल्य बढेको छ । ४५ रुपैयाँ प्रतिकिलो विक्रि हुँदै आएको मैदा बढेर प्रतिकिलो ५५ रुपैयाँ पुगेको छ ।यस्तै आँटा १० रुपैयाँ बढेर प्रतिकिलो ५० रुपैयाँ पुगेको छ... थप पढ्नुहोस्

हिमाली क्षेत्रमा भन्दा काठमाडौँमा उपभोग्य सामान सस्तो

६ असोज, काठमाडौं । उपभोग्य सामानमा सबैभन्दा बढी महँगी हिमाली क्षेत्रमा रहेको छ । नेपाल राष्ट्र बैंकले बैंकले गत साउनको मुलुकको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै आज प्रकाशन गरेको तथ्यांकमा काठमाडौँमा सबैभन्दा कम महँगी भएको जनाएको छ । गत साउनमा काठमाडौँमा १.३ प्रतिशतले मात्रै महँगी बढेको छ । पहाडमा २.२, तराईमा २.८ र हिमालमा सबैभन्दा बढी ५.६ प्रतिशतले महँगी बढेको बैंकले जनाएको छ । त्यसैगर... थप पढ्नुहोस्