भावविह्वल हुँदै बिदा बसे उपरथी सुवेदी !

उपरथी देवकुमार सुवेदी काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले जुनियर उपरथी शरद गिरीलाई रथीमा बढुवा सिफारिस गरेपछि अर्का उपरथी देवकुमार सुवेदीले राजीनामा दिएका छन् । सैनिक गुप्तचर विभाग प्रमुख समेत रहेका उपरथी सुवेदीले कनिष्ठलाई रथी पदमा बढुवा सिफारिस गरेपछि असन्तुष्टि जनाउँदै राजीनामा दिएका हुन् । “कनिष्ठ उपरथी गिरीलाई बढुवा गरेपछि उनी असन्तुष्ट थिए, त्यहीक्रममा अहिले घरविदामा बसेका छन... थप पढ्नुहोस्

राष्ट्रपति भण्डारीलाई फेरि डेढ अर्बको हेलिकप्टर !

काठमाडौं । सर्वहारावादी भनिएको ने क पाको वर्तमान दुईतिहाई सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्चेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि फेरि सुविधायुक्त अत्याधुनिक हेलिकप्टर खरिद गरेको छ । मन्त्रिपरिषद् बैठकबाट स्वीकृत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी करिब डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सीट क्षमताको ‘अगुस्टा–वेस्टल्याण्ड–एडब्लू–१३९’ हेलिकप्टर ख... थप पढ्नुहोस्

उपरथी बढुवामा कार्यविधि उल्लंघन, सेनापतिले ढाँटे !

विशेष प्रतिनिधि काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सहायक रथीबाट उपरथी बढुवाका बेला आफैले बनाएको कार्यविधि उल्लंघन गर्दै कनिष्ठलाई बढुवा गरेको तथ्य खुलेको छ । रक्षा मन्त्रालय र लोकसेवा आयोगलाई झुटो विवरण देखाएर सेनापति थापाले सहायक रथी नैनराज दाहालको बढुवा रोकेको तथ्य खुलेको हो । इन्दिरागान्धी खुल्ला विश्वविद्यालय ( ओपन युनिभर्सिटी ) बाट स्नातक उत्तीर्ण गरेका सहायक रथी दाहाललाई ‘अनलाइन स... थप पढ्नुहोस्

उपरथी सुवेदीलाई पनि घर पठाउने तयारी

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी देवकुमार सुवेदीलाई पनि घर पठाउने योजना बनाएका छन् । कनिष्ठ उपरथी शरद गिरीलाई रथीमा बढुवा सिफारिस गरेपछि प्रधानसेनापति थापाले सुवेदीलाई घर पठाउने योजना स्पष्ट भएको छ । त्यसो त वरिष्ठतम उपरथी अनुजबहादुर बस्न्यातलाई बलीको बोको बनाएर तेस्रो वरियताका उपरथी गिरीलाई सेनापति थापाले च्यापेसँगै सेनाभित्र बढुवा चलखेल कस्तो छ भन्ने स्पष्ट हुन्छ । सेनापतिको रण... थप पढ्नुहोस्