ऐतिहासिक उपरदाङगढी संरक्षण हुँदै

 चितवन। चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीे संरक्षण गरिने भएको छ । इच्छाकामना गाँउपालिकाले पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको जग्गा र भौतिक संरचना संरक्षण गर्न लागेको हो । “एतिहासिक यस गढीको जग्गा र अन्य भौतिक संरचना संरक्षण गर्न तत्काल तारबार गर्ने काम गर्दै छौँ ।” उक्त गाउँपालिका प्रमुख गीता गुरुङले भनिन्। उनले चितवन र समग्र देशको इतिहाससँग जोडिएको यस गढीलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा रा... थप पढ्नुहोस्