fbpx

बौद्धिक देखाउन अरुको भाषाको नक्कल गर्ने बढ्दै : उपराष्ट्रपति पुन

काठमाडौं। उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा आफूलाई बौद्धिक देखाउन अरु भाषाको नक्कल गर्ने क्रम बढिरहेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०१९’ का अवसरमा आज प्रतिष्ठानमा आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ को उद्घाटन सत्रमा उनले आफ्नो कुरा अरुलाई बुझाउन प्रविधिको विकास भएकाले अरुको भाषा बोल्नुपर्ने बाध्यता नभएको बताए । सरकारी विद्यालयमा अ... थप पढ्नुहोस्

मुलुक समृद्ध बनाउन थिंक टयाङ्कको जरुरी छ : उपराष्ट्रपति

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकलाई समृद्ध बनाउन ‘थिंक टयाङ्क’को जरुरी रहेको बताएका छन् । उपराष्ट्रपति पुनले जनतालाई सुःखी र समृद्ध बनाउन उनीहरुको श्रम र विवेकलाई प्रविधिसँग जोडेर अघि बढनुको विकल्प नरहेको बताए । आज काठमाडौंमा सुरु गरिएको ‘खबरहव डटकम’ अनलाईनको उद्घाटन गर्दै उनले सूचना प्रविधिको युग सुरु भएको उल्लेख गर्दै त्यसको उचित व्यवस्था नगरेसम्म मुलुकमा विकास निर्माणको कामले गति... थप पढ्नुहोस्

नेपालका २९ औँ प्रधानन्यायाधीश जबराले लिए राष्ट्रपति भण्डारीद्धारा सपथ

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पद तथा गोपनीयताको सपथ लिएका छन्। शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ खुवाएकी हुन्। सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालगायत उच्च पदस्थहरु सहभागी थिए। नवनियुक्त प्रधानन्यायाधीश जबराले आजै कार्यभार सम्हाल्ने छन्। संसदीय सुनुवाइ समिति समक्ष आफू प्रधानन्यायाधीशमा ... थप पढ्नुहोस्

नेपाल ल्याइँदै रग्बी विश्वकपको ट्रफी

काठमाडौ । जापानमा आगामी वर्ष आयोजना हुने रग्बी विश्वकपको ट्रफी भोली नेपाल आइपुग्ने भएको छ । विश्व रग्बी ट्रफी टुरअन्तर्गत विश्वकप ट्रफी भोली अपराह्न ४ बजे नेपाल आइपुग्ने रग्बी सङ्घका अध्यक्ष टङ्कलाल घिसिङले जानकारी दिए। नेपाल रग्बी सङ्घको पहलमा नेपाल आउन लागेको ट्रफी यही मङ्सिर २३ गतेसम्म नेपालमा राखिनेछ । नेपालमा रहँदा विश्वकप ट्रफी सगरमाथाको आधार शिविरसम्म पु¥याइने कार्यक्रम रहेको उनले जानकारी द... थप पढ्नुहोस्