चरेशसहित चालक र ट्रक प्रहरीको नियन्त्रणमा

पर्सा । लागूऔषध लोड गरी ठूलो परिणाममा ल्याएको ट्रक र चालकलाई प्रहरीले पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका ३१ बेल्वाबाट पर्सा प्रहरीले ट्रकसहित चालकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ट्रक चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका १२ पदमपोखरीका २९ वर्षीय सागर बल रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए। चालक बलले चलाएको ना.४ ख २९८५ नम्बरको ट्रकको पछाडि फल्सबटम बनाई १६० क... थप पढ्नुहोस्