नेपाल लाईफ इन्स्योरेन्सको उपशाखा गौरादहमा

११ साउन,काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले गौरादहमा उपशाखा कार्यालय सञ्चालनमा ल्याएको छ । कम्पनीले जीवन बीमाको बजार विस्तार गर्दै आफ्ना सेवाग्राहीहरुलाई गुणात्मक जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले झापाको गौरादहमा उपशाखा स्थापना गरेको कम्पनीले जनाएको छ । समग्र बीमा क्षेत्रको विकास र बिस्तारका लागि सशक्त रुपमा जनचेतनामुलक कार्यक्रमहरु संचालनको आवश्यकता रहेको भन्दै नेपालको महत्वपूर्ण... थप पढ्नुहोस्