fbpx

वन मन्त्रीसहित १२ जना कर्मचारी पोल्याण्ड घुमघाममा !

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयका मन्त्री शक्तिबहादुर बस्नेतसहित १२ जना पोल्याण्ड भ्रमणमा गएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि युएनएफएससिसीको २४ औं सम्मेलनमा भाग लिने भन्दै मन्त्रालयबाट लर्को लागेर कर्मचारी पोल्यान्ड पुगेका हुन् । आइतबारदेखि जारी सम्मेलनमा दुई सहसचिव, छ उपसचिव र अन्य असम्बन्धित कर्मचारीहरु लर्को लागेर पोल्याण्ड गएका हुन् । नागरिक दैनिकबाट ... थप पढ्नुहोस्