fbpx

कांग्रेस महासमिति बैठकमा सबै सदस्यले बोल्न पाउने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा सहभागी सबै सदस्यले धारणा राख्न पाउने भएका छन्। प्रस्तुत चार वटै प्रतिवेदनमाथि धारणा राख्न पाउने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रत्येक सदस्यले आफ्नो धारणा राख्नका लागि ४ मिनेटको समय पाउने भएका छन् । हिजोदेखि सुरु भएको महासमितिको बैठकमा उपसभापति बिमलेन्द्र निधिले राजनीतिक प्रस्ताव, महामन्त्री शशांक कोइरालाले सांगठनिक–आर्... थप पढ्नुहोस्