कांग्रेस केन्द्रीय समिति बैठक साँझसम्‍मको लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको विधानमा सहमति जुटे पनि थपघट गर्नु पर्ने भन्‍दै केन्द्रीय कार्यसमितिको बैठक साँझसम्‍मको लागि स्थगित भएको छ । उपसभापति विमलेन्द्र निधिको संयोजत्वमा गठित कार्यदलले आठजना पदाधिकारी र एक सय ६१ जना केन्द्रीय सदस्य रहने गरी विधानलाई अन्तिम रुप दिएको थियो। जसमा सभापतिसहित दुई जना उपसभापति, दुईजना महामन्त्री, दुई जना सहमहामन्त्री र एकजना कोषाअध्यक्ष रहने छन्। कार्यदल स... थप पढ्नुहोस्

कांग्रेस बैठक : राजनीतिक प्रतिवेदन आज प्रस्तुत हुँदै

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज राजनीतिक प्रतिवेदन प्रस्तुत हुँदैछ। बैठकमा राजनीतिक प्रतिवेदन निर्माणका संयोजक उपसभापति विमलेन्द्र निधिले प्रतिवेदन प्रस्तुत गर्नेछन्। आजकै बैठकमा महामन्त्री शशांक कोइरालाको संयोजकत्वमा तयार भएको संगठनसम्बन्धी प्रतिवेदन पनि प्रस्तुत हुनसक्ने कांग्रेसले जनाएको छ।यसअघि हिजोको बैठकमा सहमहामन्त्री डा‍. प्रकाशशरण महतले आर्थिक प्रतिवेदन प्रस्त... थप पढ्नुहोस्