बरियतामा निधि र गच्छदारमध्ये को बरिष्ठ ?

काठमाडौं । कांग्रेसमा मधेसी दुई नेता उपसभापति भएका छन् । विमलेन्द्र निधि केही महिनाअघि मनोनीत भएका थिए । दुई नेताामध्ये पहिले मनोनीत गरिएका निधि नै वरियतामा अगाडी रहने भएका छन् । काग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले वरीयताक्रममा विजय गच्छादारभन्दा निधि अगाडि रहने बताए । पहिले आफु र गच्छादार दोस्रो उपसभापति हो । यो कुरा उनलाई पनि थाहा छ र सहमत हुनुहुन्छ, निधिले आफुनिकट नेताहरुसँग भनेको एक, ने... थप पढ्नुहोस्