fbpx

किन आए नाम्चेका महिला समूह सिंहदरबारमा ?

काठमाडौं । सोलखुम्बुको नाम्चेमा कार्यरत अगुवा महिलाले आज प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेसँग भेटवार्ता गरेका छन् ।सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा पहिलो पटक आएका ती महिला अधिकारकर्मीले नाम्चे महिला समूहले गर्दै आएका सामाजिक काम र सुधारबारे अवगत गराएका थिए । उपसभामुख डा .तुम्बाहाङ्फेले समूहले गरेका सामाजिक कार्य प्रशंसनीय भएको उल्लेख गर्दै महिला जागरण र सशक्तिकरणका लागि निरन्तर काम... थप पढ्नुहोस्