fbpx

एसीसी यू-१६ : उपाधिका लागि नेपालले आज मलेसियासंग खेल्दै

काठमाडौं । थाइल्याण्डमा जारी एसीसी यू-१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा नेपालले आज 'आइतबार' मलेसियासंग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको चियाङमाईमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार ९ : १५ मा सुरु हुनेछ । साविकको विजेता समेत रहेको नेपाल उपाधि रक्षा गर्ने योजनासहित मैदान उत्रनेछ । जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाललाई उपाधि जित्न भने मलेसियाको चुनौती पन्छ... थप पढ्नुहोस्

साउदलाई व्यास नगर अल्ट्रा म्याराथनको उपाधि

काठमाडौं । तनहुँको व्यास नगरपालिकाद्वारा शनिबार आयोजित व्यास नगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका प्युठ ३२ वर्षीय ले जितेका छन् । १५९ जना धावकलाई पछाडि पार्दै उनले उपाधि जितेका हुन् । ४४ किलोमिटरको दूरी ३ घण्टा १३ मिनेट ५३ सेकेण्डमा पार गर्दै साउदले उपाधिमाथि कब्जा जमाएका हुन् । त्रिभुवन आर्मी क्लब काठमाडौँमा प्युठमा कार्यरत साउदले समयलाई ख्याल गरी दौडदा आफू प्रथम हुन सफल भएको बताए । य... थप पढ्नुहोस्